कविताः रानाथारुकि पहिचान 

कविताः रानाथारुकि पहिचान 

८७६ दिन अगाडि

|

१० कात्तिक २०७९

कविताः पागल

कविताः पागल

८७८ दिन अगाडि

|

७ कात्तिक २०७९

महाकवि लक्ष्मीप्रसाद देवकोटा  जरूर साथी म पागल ! यस्तै छ मेरो हाल। म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई स्वाद लिन्छु। आकाशभन्दा पातला कुरालाई छुन्छु। ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण, चाँदनीमा, स्वर्गकी जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर, उठ्दछन् मूक पागलझैँ, फूलझैँ- एक किसिमका चकोर फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न। जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छौ, म वाचाल ! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु। तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्लन्छु, तिमी सँग्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैका उल्टो ! तिम्रो संसार ठोस छ। मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ। म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढीकीको बाटुलो सत्यलाई ! मेरो छ वेग काँडाको साथी ! तिम्रो सुनको र हीराको ! तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल। जरुर साथी। मेरो एक नशा ढिलो छ। यस्तै छ मेरो हाल !

कविताः तिहार

कविताः तिहार

८७९ दिन अगाडि

|

७ कात्तिक २०७९

  कविशिरोमणि लेखनाथ पौड्याल   सुखमय पारी सब संसार आयो रसिलो चाड तिहार बन्दछ मानू सबको काम खुसी छन् राजा रैति तमाम । अन्न छ सबका घर घर घर पूर्ण छैन कसैको पेट अपूर्ण काग र डुलुवा कुत्तासम्म भात नहेर्ने यो छ अचम्म। घर घर सबका भाँती भाँती झकमक बल्छन् दीपक ताँती झिलिमिली झिलिमिली वारी पारी यो छ मजाको रमिता भारी। जय जय लक्ष्मी आउ आउ स्थिर गर हाम्रा घरमा पाउ भन्दै हिन्दू सब नरनारी गर्छन् पूजा भवन शिंगारी। खेती पाती पूर्ण तयारी ढकमक फूलले ती फूलबारी हँसिला मुखलका सब नर नारी सब तिर लक्ष्मी पूजा भारी। वरपर सबका दाजु भाइ बटुलिन थाले टीकालाई हिँड सब जाउँ बहिनीबाट पहिरौं टीका पारौं ठाँट। सब सिद्ध्याई टीकाटाला पहिरि गलामा लामा माला चिजबिज खाउँ चाड मनाउँ बेर नलाउँ जाउँ जाउँ।।  

कविताः मूर्ख रहेछ रेशम चौधरी 

कविताः मूर्ख रहेछ रेशम चौधरी 

८९० दिन अगाडि

|

२६ असोज २०७९

श्रेष्ठ रन्जिता चौधरी न आफू मन्त्री बन्यो न कालो चिल्लो गाडी चढ्यो न स्वास्नी छोरालाई बिदेश पठायो कालकोठरीलाई दरबार ठानी बस्यो हो मूर्ख रहेछ रेशम चौधरी । पहिचानको लागि लड़ी बस्यो आरोपितको उपनाम पायो  त्यै पनि सहेरै बस्यो  एउटा मन्त्रीले आज भेट्यो  आउ न रेशम पार्टीमा, अनि मन्त्री बन  अर्को मन्त्रीले फेरि भेटयो जाउ न रेशम पार्टीमा, अनि मन्त्री बन  अहॅ  मान्दैन त्यो मूर्ख मन्त्री बन्न  मान्दैन त्यो मूर्ख सुखसयलमा बस्न  किनकी उसलाइ आफ़्नो पहिचान प्यारो छ  आफ़्नो माग अनि मुद्दा प्यारो छ  पशु सरी बाँधिएर बाँच्न तयार छ बरु  सेरिएर मर्न पनि तयार छ  तर  तयार छैन आफ़्नो पहिचानलाई लिलाम गर्न  तयार छैन आफ़्नो माग मुद्दालाई बेच्न  तयार छैन आफ़्नो अधिकार लिलाम गर्न । किन थाह छ ? किनकि मूर्ख हो रेशम चौधरी  टिकट वितरणमा कोही भूगोल मिलाएन भन्दैछन्  कोही कलस्टर मिलाएन भन्दैछन्  जालीको जालझेलमा फस्दैछन्  त्यही भएर त म भन्छु  रेशम तिमी एक्लो छौ । सारा देशलाई मिलाऊन खोज्दा  आज आफ्नै भूगोल मिलाउन सकेनौ  सारा नेपालीलाई मिलाउन खोज्दा  आज आफ्नै कठरिया, राना, डंगहा, देसाउरी थारु मिलाउन सकेनौ । तिमी त भन्थ्यौ हामी सब थारु एक हौ  तर होइन रहेछ  हामीलाई टुक्र्याउने खेल तिमीले बुझेनौ  हामीलाई  कमजोर बनाउने खेल तिमीले बुझेनौ किनकि तिमी  मूर्ख छौ  हो  तिमी  महान छौ  निडर छौ  मर्न तयार छौ  तर  आफ़्नो पहिचान अधिकार  अनि माग मुद्दालाई लिलाम गर्न  तयार छैनौ ।  आफू मरेर हज़ारौ रेशमलाई बचाउन तयार छौ  इतिहासले तिमीलाई यही भनेर चिन्ने छ  रेशम माग  रेशम मुद्दा  अनि  रेशम पहिचान  न कि रेशम चौधरी एउटा श्रीमान्  न कि रेशम चौधरी एउटा बुबा ।

बटकुहिः अन्टिम सास

बटकुहिः अन्टिम सास

८९६ दिन अगाडि

|

२० असोज २०७९

भिटामे क्यालेन्डर बरे आरामसे झुरल बा । केने अक्को ठकाइ नै लग्ठिस काहुन उहि । जबकि बिन नै औरे बरस पुग्ले उ अक्को बिसाइ नै पाइठ । मै जुन रत्नपार्कसे कीर्तिपुर टक हायसमे झुरके अइलुँ टे सास उटमुटाइ हस हु जाइटुहुँ । बाब्बा रे बाब्बा मनै कौन मेर हुइट । नेपाल भरिक सक्कु मनै इहे राजधानी आके ठेंग्रलहस । बल्ले टल्ले झुरे भर मिलल् रहे । असिन भिर रहठ कहिके जन्ले रटुँ टे के जाने पहिलेहे बजार जाके सौडा किन्ले रटुँ ।  आघे पाछे भर मनै लावा लुग्गा नै घल्ठा काहुन । हुइना टे इहे डसियक बेला टे हो । इहे मौका पारके टे सुग्घुर लगैबो, मिठ खैबो ओ सक्कुहुनसे भेटघाट कैबो । हुइना टे मौसिं एक महिनासे अगहि जनैले रहिंट, कन्छि महि पाटिर ओटिर सुइटर ओ बाबुक टन फराक नानडेहो । लमही ठोरिक नै सुग्घुर मिलठ कहिके । महि जो बिसरैले रहुँ । सायड  क्यालेन्डर हेरे बिस्रैले रहुँ, डसिया हिटिक राखल कना मोर मनेम रबे नै करे । सामान्य नजरले क्यालेन्डर हेरे बेर डसियक लाल घेरा प्रस्टसे बिल्गाए मने भिटरि मनक नजरसे हेरे बेर उ लाल घेरा फेन बिल्कुल ढुमिल हुजाए, फट्टिक ढुमिल ।      डसियामे असौं हम्रे घरे नैजैना मनसाय बनैले रहि । मै किल भर्खर काल्ह घरे देउखर  जैना बाट निस्चिट हुइल रहे । डाइ बाबा कहलाँ, ‘असौं डसियक टिका नैलगैलेसे फेन भेटे हस टुँ भर चलजाउ । नै टे सालो सालो सक्कु जाने डसियम घरे गैलक असौं केउ नै जाबि टे भोहर लग्हिन ।’ मै बिना मनक अइठिर गोंइठिर हुके जैम कले रहुँ । बुवा महा ढिला टिकट कटाइ गैलक ओरस बरे मुस्किलसे कियक पछिल्कि सिट मिलल् रहे । आघे पाछे भर मनै लावा लुग्गा नै घल्ठा काहुन । हुइना टे इहे डसियक बेला टे हो । इहे मौका पारके टे सुग्घुर लगैबो, मिठ खैबो ओ सक्कुहुनसे भेटघाट कैबो । बढिमे एक अठवार किल बसाइ हुइलक ओरसे सामान ढेउर नै रहे मोर । उहे मारे बुवा महि काल्हि जनैले रहिंट, मोटरसाइकिलमे कलंकीसम छोरडेना । निक्रे बेर डाइ घनु घनु उहे कहटिहि–‘मजासे जाइस कन्छि । पुगके फोन करिस ना ।’  ममिक चिट्ट नै बुझके टरे सम पठाइ अइलि । मै पहिला बार अक्केलि घरे जाइटुहुँ । नियम अनुसार टे आब अकेलि कुल घरे जैनाहा हु गैलुँ कहिके खुस हुइना चाहि मै । लकिन डुख यि बाट समझके लागटेहे कि अपन परिवारसे फोंहैटि घरे जैना फेन उ डिन कहिया आइ कहिके ।   मोर मनेम खेलल् हजार मेरिक बाट रफ्टारमे रहे कि बुवक मोटरसाइकिलिक स्पिड । एकफाले कलंकीक पुल पुग्के पटा चलल, कलंकी पुगचुक्लि कहिके । उ फेन गाडिक टिंटिंट टुंटुंटले । पुरे वाटावरनहे कनफोर बनैले रहे उ आवाज । मनैन् किल नाहि पुरे सडकहे कनबहिर बनैना मेरके गाडि चिल्लाइ भिरल रहिंट । जानो गाडि–गाडि बिच कौनो प्रटिस्पर्ढा हुइटा ।  बाबा पेट्रोल पम्प पुग्के बुवा मोटरसाइकिल रोक्ला । हमरे गाडिक अस्रा लग्लि । सवा ६ बजेक गाडि साट बज्लो पर फेन नै आइल । नेपालि टाइम कैहके ओस्टे कहाँ कैहगैल बा झे । सवा साट बजे बल्ले गाडि डेखा परल । बुवा महि मजासे चिहुराइ नैपइटि नेंगे लागल  गाडि । सेवाढोक फेन नै लागे पैलुँ बुवाहे । ठोठोर चल्टि गाडिम सिउरे परल रहे महि । खलसिया कहटेहे, ‘छिटो चढ्नुस, अहिले यहाँ रोक्यो भने ट्राफिकले लाइसेन लिन्छ ।’  मोर मनेम खेलल् हजार मेरिक बाट रफ्टारमे रहे कि बुवक मोटरसाइकिलिक स्पिड । एकफाले कलंकीक पुल पुग्के पटा चलल, कलंकी पुगचुक्लि कहिके । उ फेन गाडिक टिंटिंट टुंटुंटले । मै हुटमुटैटि पछिल्कि सिटमे बैठे गैलुँ । चार जाने मनै पहिलेहे बैठ रख्ले रहिंट । ओम्मेहे अटेस मटेस हुके चार जहनके बिच्चे बिच बैठे परल महि । मै जानटुहुँ चार जहनके सिटमे पाँच जहन जरुर बैठ्वाइ कहिके । यल उहे हुइल ।  मजासे बैठे फेन नै पैले रहुँ । एक्कासि एकठो आवाज मोर कानेम परल । कहुँसे अइलक आवाज नै रहे उ । गाडिम बज्टि रलक गिट रहे । नारायण गोपालके उहे गिट जब जब बाजेक याड आए, टब टब सुनुँ । ‘दुइटा फूल देउरालीमा... ।’  फुरे महा सुग्घुरसे गाइट बाजटहे गिट । टबे टे बाजेहे सक्कु जाने देउखरके नारायण गोपाल कहिन् । आघे पाछे सुन्टि रना उ गिट । आझ सुनेबेर बरा अनखोहर लागटेहे महि । कब ओराइ कना मेरके ।  गिट ओरैनासे पहिले गाडि मन्के डिगमिगवाइ हस लागे लागल महि । सडक खोल्टा खोल्टि टे रबे कर,े मने यि बेला गाडि नाहि मोर मन ओ मस्टिस्क डिगमिगाइटेहे । अन्टाज लगैना हो कलेसे टे किया गाडिक चक्काले मोर डिमागके चक्का बरा टेजले घुम्ना सुरु करे लागलहे फनफन फनफन । अट्रा जोरसे फनफनाइल कि महि सिढे असार डुइक घटनामे लैगैल । २०७४ असार २ मोर जिन्गिक कबो नै बिसरैना डिन । सुक्रबारके डिन । हम्रे सक्कु जाने बेरि खाइ बैठल रहि । डाइ खाना खौक्ना सुरु फेन नैकैले रहिट । यल टब्बेहे बुवक मोबाइलके घन्टि बज्लिन । फोन घरेसे आइल रहे अंकलके । केने अंकल का कलाँ । बुवक अनुहार एकाएक अन्ढार हु गैलिन् । अब्बे बर्टि रलक डिया एकफाले झमझमसे बुटलहस । बुवक अनुहार डेख्के हम्रिहिन पटा चलगैल पक्के कुछु नैमजा समाचार आइल बा ।  डाइ पुछक खोज्लि । बुवा एक घचिक टे टारे मुरि लगैले झोंकरैले रैहगैला, कुछु नै बोल्ला । पुस माघके जारेमे ठेठ्राइल हस बर्बट्टि ठर्ठरैटि कहलाँ, ‘कन्छु, बाजे आब हमार ठेन नै हुइट ।’ फोन घरेसे आइल रहे अंकलके । केने अंकल का कलाँ । बुवक अनुहार एकाएक अन्ढार हु गैलिन् । अब्बे बर्टि रलक डिया एकफाले झमझमसे बुटलहस । बुवक अनुहार डेख्के हम्रिहिन पटा चलगैल पक्के कुछु नैमजा समाचार आइल बा । हम्रिहिन सक्कुजहन यि खबरले स्टब्ढ बनाइल । बेरि बिना खैले उठ्गैलि हम्रे । महि अभिन विस्वास नैलागटेहे । बाजे इहे अइना चुनावमे उठल रहिंट । दमके रोगि रहिट उहाँ । सारिस्सा डवाइ खाइ पर्ना । प्रचार प्रसारमे लागके खैना पिनक ठेकान नैरहिन । डौरढुप हु गैलिन् । मुख्य कारन उहे रेहे, बाजेहे टाइममे अस्पटाल नै लैगैलक ।  हम्रे हड्बडैटि गृहजिल्ला दाङदेउखर जाइक टन सामान मिलाइ लग्लि । राट हुइलक कारन टेक्सि खोजे जैना अवस्ठा फेन नै रहे । बुवा फोन कैके सिताराम अंकल ओ प्रसादु अंकलहे बलैला कलंकीसम बाइकमन छोरडेहक टन । सायड राट डस बज गैल रहे कलंकी पुगेबेर । दाङ ओर जैना गाडि सक्कु छुट रख्ले रहे । उहे मारे हमरे भैरहवासम जैना जट लास्टक गाडिम सिंउरलि । ठन्चे कुल ढिला हुजाइट टे उहो गाडि छुट्ना ढन्ढा हो जाइट । सिट नै रहे । उहेमारे बुनु डिडि मुरामे ओ बाँकि बुवा, ममि, जुनु डिडि ओ मै बोनटमे बैठ्लि । गाडि एक डेग फेन नै चले पैले रहे । पानिक रुवाइ सुरु हु गैलिस् । हाँ, फुरे उ डिन पानि फेन सोक मनाइटेहे । गाडि झ्यापसे ब्रेक लगाइल । मै एकफाले झस्कलुँ । मनेम टे जाम रबे कर,े पुरे जाम हुके बैठल । लकिन डगरिक जाम खुलल ओरसे डइबरवा मन्के मचाइटेहे गाडि । आझ टे नागढुंगा नांग्घके अइना टरका खल्हैया केने कब कटल पटै नै पैलुँ । एकटकले मै गाडि मनसे उप्पर बिल्गैलक पहाड हेरटु ओ टारे बहटि रलक त्रिशुली लडियाहे । मै टे हप्टा डिन रैहके देउखरसे काठमान्डु घुमजैम । मने उ पानि ? एकचो बहि टे कब्बो नै घुम्के आइ । कट्ना हलि आझ गाडि कुरिनटार पुगा ढारल । लाइन लग्ले केबुलकार झुरल प्रस्टसे बिल्गटा गाडिक भिट्टरसे फेन । केबुलकार सिर्फ टारक भरेमे ओहोर डोहोर करटेहे । हमार जिन्गि फेन सायड ओस्टे टे हो एकठो डोरियक भरमे । डोरिया छिंगटल टे छिंगुट गैल ।  जाम्हि टम्मेहेसे आइटा । आँख टुमक खोज्टु । टबोपर अक्को निन्ड नै आइठो । केने कब आँख टुम्लु मुग्लिन पुग्के खुलल । गाडि बाउँ पाजरसे मोरल । डाहिन पोखरा जैना डगर लागल रहे । उहे डगर टे हो जब बुवा ओ मै बाजेक भाट ओरवाके आइबेर नारायणगढ–मुग्लिन सडक पहिरोले बिस्टार हुइल बेला पाल्पा, स्याङ्जा, तनहुँ हुइटि निकरल रहे गाडि । बुडि ओ मै आइबेर यसके रोइले रहि । बुडि रोइटि पुछ्ले रहिट टबे, ‘आब कबो नै अइबे बाबु घरे ?’ मै कुछ बोल्हि नै सेक्लु । बेन आँसक खोल्हुवा बहे लागल रहे ।  ..........      डुनु पाँजरसे डबोट्वा पाके हुइ सिटमे अक्को सनस पटल नै लागटेहे । बर्बट्टि कुल निडाइक खोज्लुँ । अपसिर टे महा गहिरसे निडा गैलु काहुन । एकफाले खाना खैना ठाउँ देवदह गाडि पुगाइल टे जग्लु । मोबाइल चेक कैलुँ । डाइक डस मिसकल आ रख्ले रहे । फोन टुरुन्टे लगैलुँ । उहाँ गरियाइ हस कैलि । मै आब फोन उठैम कहिके जनैलुँ ।   गाडि मनसे उटरके डाइक ढैडेहल भुठल भाट खैलँु । आझ गाडिक स्पिड टेज रहिस् कि महि घरे पुग्ना कौनो हटार नैहुके हो । महा हलि पुगाइहस लागटेहे । हलि पुगाइ टे बेन मौसिन घर लमही बजारसे यहोरे अर्नहवा गाउँ नैजाके सरासर अपन घर घुम्ना गाउँ जैना सोच बनाइटुहुँ ।  मोबाइल चेक कैलुँ । डाइक डस मिसकल आ रख्ले रहे । फोन टुरुन्टे लगैलुँ । उहाँ गरियाइ हस कैलि । मै आब फोन उठैम कहिके जनैलुँ ।  मने मौसिक छाइ कान्छि नानी झबाझब फोन कैके हमार यहाँ उटरे परि कहिके घोस्ले रहिंट । हुइना टे काठमान्डुसे जाइबेर जहिया फेन हम्रे ओहरे उटरि । मौसिनके घर सडके टिर हुइलक ओरसे राटके कुल पुगाए टे उटर्ना सजिल लागे । आझ फेन उहे उटरना जो योजना बनैले रहुँ । लकिन मौसम बडले हस मोर योजना फेन बडल गैल । आब सरासर घुम्ना जैना ।  भालुबाङ पुग्के अंकलहे फोन लगैले रहँु बनगाँवा चोकमे लेहे अइहो कहिके । ओ टब्बेहे सरासर घुम्ना जैना बाट जनैले रहुँ । भैया ओ कान्छि नानिहे । मनके रिसाइटिहिंट लर्का, आब डिडिसे कब्बो नै बोलब् कहिके ।  गाडिमनसे उटरलु टे अंकल मोरे अस्रा लागल रहिट । अपने पंजरे ठरहुवइले रहिट मोटरसाइकिल । हुइना टे हमार गाउँ आब चैलाहि गाविससे लमही नगरपालिका बनराखल । टौनो गाउँक हाल हेर्ना हो कलेसे अभिन उहे बा । मामान घर कुल जैबो टे अटो अंगनासम पुगाडेहठ, गाडि । हमार गाउँ महा भिट्टर हुइलक ओरसे हो कि का अटो फेन जाइक मन नै करठ । गाडि चल्ना टे डुरके बाट । मोटरसाइकिल रहुइयन मोटरसाइकिलमे, साइकिल रहुइयन साइकिलमे नै टे पैडल नेंगके पुगे परठ हमार गाउँ । घुम्ना गाउँकु नाउँ हस मन्के घुमे परठ गाउँ जाइबेर । एक टे सरिर ओस्टे हुलमुलाइल लागटेहे । गिट्टि बिछाइल डगरके हुके आउर जोर हिल्मिलाइटेहे बाइक । ओस्टक हिल्मिलैटि पुग् रख्ले रहि बनगाँवा स्कुल । बुवनके पहिले पह्रल स्कुल ओ अझकल अंकल ओ बरापुक पहै्रना स्कुल । बुवा फेन पत्रकार नैहुके इहें मास्टर बनल रटाँ टे सायड काठमान्डुक अनुहार डेखे नै मिलट । सायड जहिया फेन अपन गाउँक अनुहार किल हेरके चिट्ट बुझाइ परट ।  बरसमे एक फेरा किल गैलक ओरसे हो कि का गाउँक ओ मोर कौनो आट्मियटा रलक महसुस नै हुइठ । महि अभिन फेन याड बा, एकचो बुडिक संगे नेंगेबेर मोरे गाउँक मनै महि ‘यि के हुइट ?’ कैहके पुछ्लक । छिटि रहुँ टे कबो जबो मोर संगे खेले अउइया संघरियन आब टे भोज कैके लर्का फेन पा रख्ला । का जिन्गि इहे हो, भोज कैना ओ लर्का किल पैना ?  छिटि रहुँ टे कबो जबो मोर संगे खेले अउइया संघरियन आब टे भोज कैके लर्का फेन पा रख्ला । का जिन्गि इहे हो, भोज कैना ओ लर्का किल पैना ?  गाउँ फुरे छुछ्छे बिल्गाइटा । बिना बाजेक गाउँ । सुनसान । अंकल अंगनम पुग्के बाइक रोक्ला । बाजे कैहके चिल्लैटि जैनास मन लागटेहे । हमार घरक भिटम लिखल ‘जय गुरुदेव’ बरा सोहावन बिल्गाइटेहे । हमार बाजेक लिखल अच्छर रहे । ओठ्ठे पुग्टि साइट उ अच्छरहे सुमसुमैलु । बाजे बाँसक कलमहे मसिम बुराके कम्प्युटरमे छापल हस महा सुग्घुर अच्छर बनाइट । बाजेक संगे बाँसक कलमसे लिखक् सिख्ना मौके नै मिलल महि । आब कब्बो फेन नै मिलि ।   बुडि महि डेख्के फोहैलि । बिचारि बाजे बिना बुडि ओट्रा टिन महिनामे झुरागैल रहिट । मै उप्पर कोन्टिम जैनासे पहिले मोर नजर पोर सालिक डसियम टिका लगैलक ठाउँ हेर मारल । उहे ठाउँ जहाँ मै बाजेकसंगे आसिर्वाड लेटि टिका लगैले रहुँ । असौं टे लिल्हार फेन छुछ्छे रहि । इहे ठाउँमे बैठके बाजे महि सुनैले रहिंट गिट ‘पानी जस्तो बग्ने माया सलल बगेर गैजाला ।’ सायड गिटक लिरिक्स गल्टि रहे । ‘पानी जस्तो बग्ने जीवन सलल बगेर सलल बगेर गैजाला’ हुइना चाहि । फुरे बाजे कहाँ पुहके गैगैला । जहाँ पुहलेसे फेन बाजे हमारे ठेन कब्बु किनारा नै लग्हि । ओ मै फेन टे सुनैले रहुँ बाजेहे तारादेवीक गिट, ‘शुभकामना भरि हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म ।’ बाजे महि माफ कैडेहो, टोहार अन्टिम सासमे फेन मै डिर्घायुक सुभकामना डेहे नै सेक्लुँ ।  बिहान, २०७५ से ।                                                   

खिस्साः डसैंह्या जरावर

खिस्साः डसैंह्या जरावर

८९७ दिन अगाडि

|

१९ असोज २०७९

दिपक चौधरी ‘असीम’ श्याम लाल कपार पकर्ले ओसरह्वाम बैठल रहे । मनमे कुछ सोंच्टि मन लेले लम्मा साँस लेहल ओ टुटल खट्यामे ‘हुस’ कैह्के सुट्गैल । ओहे समयमे जन्नि भाँरा बर्टन ढोके अइलिस् ओ कहलिस्– ‘का हुइटा हो बड्डो ? हुस कर्टि सुटटो बरा सोंच परल हस ।’  –‘अरि का हुइ ? सोंचटु कहाँ जाके पस्ना बहैना हो टे ढेर रुप्या आइ । यहाँ टे जट्रा पस्ना बहाव खैहिं भरिक् ठिक्क हुइट् । लर्कन डसैंह्या जरावर फे डेहे नै सेक्जाइठ । काल्ह ढिक्रह्वा हो सक्कु जहनके लर्का लावा लावा झुल्वा घल्हिन, हमार लर्का टे ओहे पुराने लुग्गा घलहिं । बर्का छावा टे भारि होगिल बा, समझ जाइट । छुटकि फेर जिउ जारि,’ कहटि कहटि आँखिसे आँस बहगैलिस श्याम लालके ।  श्याम लालके मनहे ढिर्खा बँढैटि जन्नि कहलिस, ‘असौं नै सेक्लि टे का पोर साल डेब टे काहुन् । टुँ छोट मन का करे कैठो ?’  –‘सालो सालो ओहे बाट कना ठिक नै हो बड्डि । लर्कन सब बाट याड रठिन । कहाँ सम झुठ झुठ बोल बोलके ठग्बे । बरु डस्या मानि ओ मै कहुँ कहुँ कमाइ जाउँ,’ कहल श्याम लाल ।  –‘लेउ लेउ चल्जिजहो, मै जसिक टसिक घर हेर डारम् । अब ढेर ना सोंचो,’ कह्टि सम्झैलिस्, श्याम लालके जन्नि ।  ओइने डस्या भलमन मनैल । डस्या फे ओराइल ।  ..... आझ श्याम लाल झोला झम्पट् लेले आनक डेस भारतमे चलल् रुप्या कमाइ ।  श्याम लाल राटडिन मेहनट कर्के पस्ना बहा बहाके भुख्ले प्यासे रैह् रैह्के कुछ रुप्या कमाइल । आउर डोसर बरस डस्या मनाइ अपन घरे आइ लागल ।  लर्कन लग भुजा गुडा ओ लावा लावा लुग्रा झोलम लेले रेलमे बैठके आइटहे ।  राटके श्याम लाल डुइठो रोटी हाँठम् लेले खाइटहे । टब्बे एकठो बज्या लग्गे आके कलिस, ‘भैया सुख्खा रोटी क्यों खा रहे हो । ए लो, आलु टमाटर कि सब्जी ।’ राटके श्याम लाल डुइठो रोटी हाँठम् लेले खाइटहे । टब्बे एकठो बज्या लग्गे आके कलिस, ‘भैया सुख्खा रोटी क्यों खा रहे हो । ए लो, आलु टमाटर कि सब्जी ।’ श्याम लालके फे सुख्ले खा नै जाइटहिस् । उ बज्यक् डेहल टिना रोटी संगे खाके सुट्गिल ।  जब श्याम लाल निडाइल, टब बज्या श्याम लालके झोला लेके डोसर डब्बम जाके बैठ्गैल । जब डोसर स्टेसन आइल, टब बज्या रेलमसे उटर गैल ।  श्याम लालके कुछ पटै नै हुइस । उ सुट्लेक सुटले बा । अपन उटर्ना स्टेसन अइलक् फे पटा नै हुइस ।  जब उ जागल टे अपनठें अपन झोला नै हुइस । एहोंर ओहोंर खोजल । आँजर पाँजरके बाजिन् पुछल । सक्कु जे पटा नहीं कैह्डेलिस । स्टेसन आइल । रेल रुकल, उ रेलमसे उटरल । अपनहे बिल्कु अन्जान ठाउँमे पाइल ।  बाजिन्से पुछल अपन उट्रना स्टेसनके नाउँ । टे बाजि कहलिस, ओ टो पिछे छुट् गया । तुम तीन टेसन आगे आ गए । आप ऐसा करो अभि एक ट्रेन आएगा । उसमे बैठ्के आप पिछे चले जाउ । उ ओस्टेक करल ओ जसिक टसिक भग्भुन्डारे भग्भुन्डार अपन घरे पुगल ।  जन्नि पुछ्लिस, खै टे झोला बा, उहाँ लर्का डसैंह्या जरावरके अस्रम् बटै ।  अट्रा बाट जन्नि पुछ्टि किल श्याम लाल रोइ लागल । रुइटि कहल, ‘मोर  कमाइल रुप्या पस्ना बहे हस बह्गैल बड्डि । बजिया झोला चोरा लेहल । हमार जिन्गिम् सुख नैहो, डुख केल भरल बा । (उहे बिचेम् गिट बजे लागल) मेहनट कर्के फराइरल उ रुप्या बह्गैल प्यारि ।  सुखके खोजिम कमाइल उ रुप्या बह्गैल प्यारि  डिन राट एक्के समझ्के भुखले प्यासे रैह् रैह्के,  एक एक पैंसा बचाइल उ रुप्या बह्गैल प्यारि ।  फेरसे ओहे हालमे सुख डुख अपन परिवार संग डस्या मनाइल श्याम लाल ।  कैलारी–२, बसौटी, कैलाली  

थारू पौराणिक नाच प्रतियोगितामा  कठघोरी नाच पहिलो,  झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

थारू पौराणिक नाच प्रतियोगितामा कठघोरी नाच पहिलो, झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

८९९ दिन अगाडि

|

१७ असोज २०७९

राष्ट्रिय थारू कलाकार मञ्चले दसैंको अवसरमा आयोजना गरेको दसैं बिशेष साँस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगितामा शान्ति युवा क्लव लठ्ठहवाको कठघोरी नाच प्रथम भएको भएको छ ।  राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितिले १५ असोजमा दाङ देउखुरीको गढवा गाउँपालिका–२ राप्ती रिसोर्ड एण्ड फन पार्कमा आयोजना गरेको कार्यक्रममा जम्मा १० वटा समूहले भाग लिएका थिए । सो कार्यक्रममा सखिया पैया समूह रामपुर पलासेको नाच दोस्रा तथा संघारी सांस्कृतिक मञ्च उत्तर मजगाउँको बड्का नाचले तेस्रो भए ।  विजय हुने समूहलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । कार्यक्रममा गायकहरु अन्नु चौधरी, समीक्षा चौधरी, रोशन रत्गैया, दोषहरण चौधरी, शालिकराम चौधरी, राजेन्द्र चौधरी, डिआर चौधरी, गायक तथा हाँस्यकलाकार गौतम चौधरी, गायक मोडल समु चौधरी लगायतको विशेष प्रस्तुति रहेको थियो ।  त्यस अघि उक्त कार्यक्रमको समुद्घाटन मन्तव्यमा शहरी विकास मन्त्री मेटमणि चौधरीले थारू समाजलाई अगाडि बढाउन संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको धारणा राखे ।  थारू समुदायका पुराना नाचगान, संस्कार, संस्कृति हराउँदै जान थालेको र नयाँ युवा पिढीले आधुनिक गीतसंगीतमा मात्र रमाउन थालेकोमा मन्त्री चौधरीले चिन्ता व्यक्त गरे । साथै, थारू समुदायको पहिचानका लागि थारू कलाकार स्थापित हुन जरूरी रहेको पनि उनले बताए । मञ्चका दाङ अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अञ्जु चौधरी र कार्यक्रमका बारेमा मञ्चका केन्द्रीय महासचिव रोशन रत्गैयाले जानकारी दिएका थिए । बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता यसै गरी थारु कल्याणकारिणी सभा (थाकस) देउखरी गढवा इकाइ कमिटिको आयोजनामा असोज १६ गते गढवा गाउँकमिटि स्तरीय बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता गढवामा सम्पन्न भएको छ । नाच प्रतियोगिताका निर्णायक सुरेश चौधरीका अनुसार प्रतियोगितामा पचुहिया गाउँको नाच पहिलो, लोखरपुरवा गाउँको नाच दोस्रो तथा पर्नाहा गाउँको नाच तेस्रो, मक्नह्वा गाउँको नाचले सान्तवना स्थान प्राप्त गरेकको छ ।  कार्यक्रममा गढवा गाउँपालिकाबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउनहरुलाई सम्मान पनि गरिएको थियो । जसमा समाजसेवी भगवती प्रसाद चौधरी, खेलाडी पद्मा चौधरी, गायक दोषहरण चौधरी, कमलरी अभियन्ता उर्मिला चौधरी लगायत थिए । कार्यक्रमका प्रमुख अतिथि थाकस देउखुरीका सभापति  प्रकाश चौधरी तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले सम्मानित गरेका थिए । कार्यक्र थाकस गढवाका सभापति  संजिव चौधरीको सभापतित्वमा भएको थियो ।