सुर्खेत
वीरेन्द्रनगर नगरपालिकाको नागरिक उन्मुक्ति पार्टीको विशेष नगर भेलाबाट संयोजकमा ऋद्धि बहादुर चौधरी सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको भेलामा ऋद्धि बहादुर चौधरीको संयोजकत्वमा ३१ सदस्य नगर कमिटी गठन भएको छ । जसको सचिवमा मानकुमारी चौधरी छानिएकी छिन् ।
नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेश इन्चार्ज महेन्द्र उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य सन्तोष कठरियाले गरेका थिए ।
कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीको संरक्षकत्वमा देशभरी नागरिक उन्मुक्ति पार्टीको संगठन विस्तार अभियान सुरु भएको छ ।
प्रकाशित:
९८३ दिन अगाडि
|
१८ भदौ २०७९
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९