Above Header

‘कुकुर र गाईलाई सम्मान तर मानिसलाई भेदभाव’

‘कुकुर र गाईलाई सम्मान तर मानिसलाई भेदभाव’

भैरहवाः फरक लैङ्गिक पहिचान भएका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको हक अधिकार र न्यायको लागि संघर्ष गर्दै आइरहेको नील हिरा समाजले स्थानीय स्तरका विभिन्न राजनीतिक दलहरुबीच एकदिने कार्यशाला गोष्ठी  मंगलबार भैरहवामा  सम्पन्न गरेको छ । 
            कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै  सुमन नेपालले तेस्रोलिङ्गीहरुलाई समाजले हेर्ने दृष्टिकोण बिभेदपूर्ण रहेको कारण तेस्रोलिङ्गीहरु राज्यको हरेक निकायबाट अपहेलित र अवसरबाट बञ्चित हुनुपरेको बताए ।
 त्यस्तै समाजका मनिला न्यौपानेले  नेपालको संविधानको विभिन्न धारामा नागरिकता सम्बन्धि हक, समानताको हक, सामाजिक न्याय लगायतका हक अधिकार समावेश गरिएतापनि फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरु ती हक अधिकारबाट बञ्चित एवं अपहेलित हुनुपरेको गुनासो गरिन्।
                कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय तुलाराम घर्ती तथा दिपा विकले नेपाली समाजमा तेस्रोलिङ्गी र दलितलाई गर्ने व्यवहार फरक नरहेको दाबी गरे । तिनले हिन्दू धर्मले नै समाजमा जातीय एवं लैङ्गिक भेदभाव बीजारोपण गरेको ठोकुवा गरे ।
राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले नश्लीय मनोविज्ञान बोकेको नेपाली समाजले कुकुर र गाईलाई सम्मान दिएको तर मानिसलाई भेदभाव गरी समाजबाट टाढा राखेको आरोप लगाए । 
                

प्रकाशित:

५७१ दिन अगाडि

|

१२ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

५५८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

५९२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

६०२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

५५७ दिन अगाडि

|

२६ असोज २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

५६२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

५०६ दिन अगाडि

|

१५ मंसिर २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

४९५ दिन अगाडि

|

२७ मंसिर २०७९