नागरिक उन्मुक्ति पार्टीपार्टीका सबै पाँचै मन्त्रीले जिम्मेवारी पाएको प्रसंग सेलाउन नपाउँदै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।
अध्यक्ष श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई सम्बोधन गर्दै चैत १६ गते लेखिएको पत्रमा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।
फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी छिन् । उता, संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् ।
यसैगरी, अर्को प्रसंगमा वर्तमान गठबन्धनमा केन्द्रमा नाउपाले संघीय मन्त्री पाए आफू मन्त्री नबन्ने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताएकी छिन् ।
प्रकाशित:
३५६ दिन अगाडि
|
१६ चैत २०८०
८ दिन अगाडि
|
२९ फागुन २०८१
१० दिन अगाडि
|
२६ फागुन २०८१
१२ दिन अगाडि
|
२५ फागुन २०८१
१८ दिन अगाडि
|
१८ फागुन २०८१
२२ दिन अगाडि
|
१४ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
२३ दिन अगाडि
|
१३ फागुन २०८१
८९१ दिन अगाडि
|
२५ असोज २०७९
९२६ दिन अगाडि
|
२१ भदौ २०७९
९३६ दिन अगाडि
|
१२ भदौ २०७९
८९१ दिन अगाडि
|
२६ असोज २०७९
८४० दिन अगाडि
|
१५ मंसिर २०७९
८९६ दिन अगाडि
|
२० असोज २०७९
८२९ दिन अगाडि
|
२७ मंसिर २०७९