२०३० सालमा नै रामानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीद्वारा संकलित थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको जेठ १२ गते विमोचन भएको छ ।
बौद्ध जागरण सिंह बिहारको आयोजनामा ललितपुर, कुपण्डोलस्थित नाइटिङेल बोर्डिङ स्कुलमा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सभासद तेजुलाल चौधरीले थारु भाषा हराउँदै गएकाले यस्ता शब्दकोशको प्रकाशन महत्वपूर्ण भएको बताए ।
प्राडा बलराम प्रसाईंले शब्दकोशको अंग्रेजी अर्थमा सहयोग गरेका हुन् । कार्यक्रममा डा केशवमान शाक्य, कपिलबस्तुका पूर्व जिविस सभापति कृष्णबहादुर चौधरी, हरिप्रसाद चौधरी, महेश चौधरी लगायतले पुस्तक तथा यसका संकलकद्वयको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम रामलगन चौधरीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित:
३५२ दिन अगाडि
|
१२ जेठ २०८१
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९