थारु युवा सभाले बैजनाथ–८, बाँकेस्थित श्री लक्ष्मी प्राथमिक विद्यालयका ५२ जना विद्यार्थीलाई जेठ २५ गते एक समारोहबिच झोला वितरण गरेको छ ।
नेपाली काँग्रेस, बाँकेका जिल्ला अध्यक्ष नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाकस बाँके सभापति विनोद थारु, वैजनाथका उपाध्यक्ष निर्मला रोकाया, वडा सदस्य विमलासिंह थारुलगायत अतिथि उपस्थित रहेका थिए । बक्ताहरुले सभाले परोपकारी कार्यक्रम गरेकोमा सराहना व्यक्त गरेका थिए ।
कार्यक्रम थारु युवा सभाका कोन्द्रिय अध्यक्ष पवनकुमार थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित:
३३९ दिन अगाडि
|
२५ जेठ २०८१
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९