Above Header
Above News Title

अमिलो जेरी

अमिलो जेरी

 

बाटाछेउको पसल

जेरी कति असल

`खान्छु बाबा खान्छु म

लान्छु घरमा लान्छु म´

छोरो यसो भन्दैथ्यो

औँला भाँची गन्दैथ्यो

`खान्छु म त दुई तिन्टा

नमान्नू बा क्यै चिन्ता´

उसले खान थालेको

मुख त्यसै फालेको

`अमिलो छ जेरी यो

किन स्वाद फेरियो ?´

`अस्ति यही मिठो थ्यो

आज किन यस्तो भो ?

भन्नुस् साहुजी मलाई´

सोध्यो उसले नडराई

हाँस्दै दाँत देखाई

‘आएका छौ के खाई ?’

उल्टै साहुले हकारे

कुरा बल्ल सकारे

`बुद्धि तिम्रो काँ गा’को ?

मुख तिम्रो के भा’को ?

किन स्वाद फेरियो ?

अस्तिकै हो जेरी यो ।´

    २०८१/०४/०४ भोर्लेटार, लमजुङ

प्रकाशित:

२४३ दिन अगाडि

|

५ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८९१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९२६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९३६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८९१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८४० दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८९६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८२९ दिन अगाडि

|

२७ मंसिर २०७९