Above News Title

दाङ सोसाइटीबाट काठमाडौंमा दंगाली बुद्धिजीवीहरूको बृहत् भेला हुँदै

डा भीमार्जुन आचार्य, विपुल पोख्रेल, डा गोविन्द कुसुमदेखि शंकर पोख्रेलसम्म
दाङ सोसाइटीबाट काठमाडौंमा दंगाली बुद्धिजीवीहरूको बृहत् भेला हुँदै

                                                                                              दाङ सोसाइटीका पदाधिकारी पूर्व सञ्चार मन्त्री रेखा शर्मासंग । फायल फोटो

दाङ सोसाइटीको आयोजनामा काठमाडौंमा दंगाली बुद्धिजीवीहरूको बृहत् भेला आगामी शनिवार साउन १९ गते हुने भएको छ । 

दाङ जिल्लाको सर्वाङ्गीण विकासमा नागरिक सहभागिता विषयक् दंगाली भेटघाट तथा छलफल कार्यक्रम नाम दिइएको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाहलमा दिनको १ बजे सुरु हुने दाङ सोसाइटीका सचिव ई. जनार्दन आचार्यले जानकारी दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, गायक, संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्य,  नेपाल जियो टेक्निकल सोसाइटीका अध्यक्ष डा मन्दिप सुवेदीले आआफ्नो क्षेत्र विषयबारे मन्तव्य दिनेछन् ।

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारी, अतिरिक्त सचिव डा विकास देवकोटा, लोकसेवा आयोगका सदस्य डा गोविन्द कुसुम, सांसदत्रय मेटमणि चौधरी, रेखा शर्मा, दीपक गिरी, एमाले महासचिव शंकर पोख्रेलले पनि विशेष मन्तव्य दिनेछन् ।

साथै, कार्यक्रममा गायकद्वय शोभा पाण्डे र चन्द्र शर्माको सांगीतिक प्रस्तुति पनि रहनेछ । 


 

प्रकाशित:

१९७ दिन अगाडि

|

१७ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८५७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

८९१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९०१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८५६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८०५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८६१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

७९४ दिन अगाडि

|

२७ मंसिर २०७९