नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा विभिन्न भाषाका उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले असोज ७ गते सोमवार नगदसहित सम्मान गरेका छन् ।
राष्ट्रपतिको शीतल निवास, महराजगञ्चमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सबैजसो पदाधिकारी उपस्थित थिए ।
पुरस्कारको रकम नगद ३० हजार रहेको छ ।
पुरस्कृत हुनेमा अग्र आवाज (नेपाली भाषा), अनिता न्यौपाने (नेपाली भाषा), अञ्जान प्रदीप (नेपाली भाषा), छविलाल कोपिला (थारु भाषा), दिलिप बुढामगर (मगर खाम), रुमानी कुलुङ (नेपाली भाषा), रुपक 'जमरा' घलान (तामाङ भाषा), रेजिना खालिङ (खालिङ भाषा), शर्मिला दुलाल (नेपाल भाषा ) र सुमन सहयात्री योङहाङ (नेपाली भाषा) रहेका छन् ।
थारु भाषिक समुदायबाट दाङदेउखुरीका छविलाल कोपिला पहिलो पटक पुरस्कृत भएका हुन् ।
प्रकाशित:
२३० दिन अगाडि
|
८ असोज २०८१
५ दिन अगाडि
|
२४ वैशाख २०८२
१० दिन अगाडि
|
२० वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१८ दिन अगाडि
|
१२ वैशाख २०८२
१९ दिन अगाडि
|
१० वैशाख २०८२
२३ दिन अगाडि
|
७ वैशाख २०८२
२५ दिन अगाडि
|
५ वैशाख २०८२
९४४ दिन अगाडि
|
२५ असोज २०७९
९७९ दिन अगाडि
|
२१ भदौ २०७९
९८९ दिन अगाडि
|
१२ भदौ २०७९
९४४ दिन अगाडि
|
२६ असोज २०७९
८९३ दिन अगाडि
|
१५ मंसिर २०७९
९४९ दिन अगाडि
|
२० असोज २०७९
८८२ दिन अगाडि
|
२७ मंसिर २०७९