Above Header
Above News Title

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित

नेपाल बालसाहित्य समाजले बालसाहित्य लेखन र चित्राङ्कनतर्फको सर्वोत्कृष्ट कृति घोषणा गरेको छ ।

सर्वोत्कृष्ट कृति मूल्याङ्कन समितिद्वारा गरिएको सिफारिसलाई समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कार्तिक २० गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरेपछि सो घोषणा गरिएको हो ।

घोषणाअनुसार २०७९ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा/इन्द्र चौधरी)  ले प्राप्त गरेको छ । ८ वर्ष माथिका लागि साङ्केनको खुल्दुली (चित्रकथा/सिर्जना राई) ले पाएको छ ।

यसैगरी, २०७८ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नानी र चरी (बालकाव्य/कवि मित्रलाल पंज्ञानी) र ८ वर्ष माथिका लागि आमा (बालउपन्यास/उपन्यासकार हरि खनाल) ले प्राप्त गरेको छ।

समाजका अनुसार चित्राङ्कनतर्फ नेबासास सर्वोत्कृष्ट बालपुस्तक चित्राङ्कन पुरस्कार २०७८ का लागि बाघसँग जम्काभेट (चित्रपुस्तक/कलाकार कलाग्रज बि.) र २०७९ का लागि य:मरी (चित्रपुस्तक/कृषा ताम्राकार) लाई प्रदान गरिने घोषणा गरिएको छ ।  पुरस्कार प्रदान गरिने कार्यक्रम पछि घोषणा गरिने बताइएको छ ।
 

प्रकाशित:

१३४ दिन अगाडि

|

२१ कात्तिक २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

८९१ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९२६ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९३६ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

८९१ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८४० दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

८९६ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८२९ दिन अगाडि

|

२७ मंसिर २०७९