Above Header
Above News Title

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि आयोजक समिति गठन

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि आयोजक समिति  गठन

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको संयोजनमा फागुन १० गतेदेखि १४ गतेसम्म लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का हुन गइरहेको छ ।

प्रदर्शनीका लागि माघ १८ गते शुक्रवार ४१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।  प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोका अध्यक्षतामा बसेको भेलाले गठन गरेको समितिमा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली सह–संयोजक रहेका छन् ।

त्यस्तै, भेलाले कार्यकारी उपसमिति, डिस्प्ले उपसमिति, आर्थिक व्यवस्थापन, कलाकृति सङ्कलन, स्वास्थ्य/सुरक्षा/स्वयंसेवक/अतिथि सत्कार, विविध कला गतिविधि उपसमितिसमेत गठन गरेको छ ।

प्रकाशित:

१०१ दिन अगाडि

|

१८ माघ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

९४४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

९७९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

९८९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

९४४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

८९३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

९४९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

८८२ दिन अगाडि

|

२७ मंसिर २०७९