बबई सिँचाइ जल उपभोक्ता संस्था (पूर्वी क्षेत्र) वैदी कार्यसमिति, बर्दियाको अध्यक्षमा गोविन्द प्रसाद थारु निर्वाचित भएका छन् ।
फागुन २८ मा भएको निर्वाचनमा गोविन्द प्रसाद थारुको प्रतिद्वन्द्वी ठग्गाप्रसाद रिजाल थिए । गोविन्द नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बर्दियाका उपसभापति पनि हुन् ।
त्यस्तै, जल उपभोक्ता संस्थाका अन्य पदाधिकारीमा कमला ज्ञवाली उपाध्यक्ष, चक्रबहादुर चौधरी सचिव, लेखनाथ भुषाल कोषाध्यक्ष छानिएका छन् । यसैगरी, महिला सदस्यहरूमा बिन्दु कुमारी चौधरी, कमला गुरुङ, पार्वती कुमारी पोख्रेल, रिता थारु, भीममाया पुन, सावित्री सापकोटा छानिएका छन् ।
कुलापानी चौधरीबाट छानिएका प्रतिनिधिहरु जल उपभोक्ता संस्थाको पदाधिकारी हुने व्यवस्था छ । वडाका जनप्रतिनिधिलगायत पदेन सदस्य हुनेछन् । पदेन सदस्यबाट पुरुषहरु आउने भएकाले महिला सदस्यको संख्या बढाइएको छ ।
प्रकाशित:
१२४ दिन अगाडि
|
२९ फागुन २०८१
६ दिन अगाडि
|
२५ असार २०८२
७ दिन अगाडि
|
२४ असार २०८२
८ दिन अगाडि
|
२३ असार २०८२
१५ दिन अगाडि
|
१६ असार २०८२
१६ दिन अगाडि
|
१५ असार २०८२
२३ दिन अगाडि
|
८ असार २०८२
२७ दिन अगाडि
|
४ असार २०८२
१००८ दिन अगाडि
|
२५ असोज २०७९
१०४२ दिन अगाडि
|
२१ भदौ २०७९
१०५२ दिन अगाडि
|
१२ भदौ २०७९
१००७ दिन अगाडि
|
२६ असोज २०७९
९५६ दिन अगाडि
|
१५ मंसिर २०७९
१०१२ दिन अगाडि
|
२० असोज २०७९
९४५ दिन अगाडि
|
२७ मंसिर २०७९