Above Header
Above News Title

डियर अविरलके पाँच गजल

डियर अविरलके पाँच गजल

डियर अविरल 

जोह्न्याँ टोरैया जो अन्ढार रहट डिन नि रहट कलसे ।
घाम पछिउ बसेरा लेने निरह दख्खिन नि रहट कलसे ।।
टुँहार मैयक् कुर्ह्ट्या लागल बा, ढक्ढिउरक खेन्ह्वम,
लागट संसार चल्ने निरह मैयक बिहिन नि रहट कलसे ।
मही खेलौना बनासेक्लो टुँ, म्वार ढक्ढिउरा कब्जा कैक,
हिरडाम राहा लग्ने निरह मैयक चिट्किन नि रहट कलसे ।
आज टुँहार ओ म्वार ढक्ढिउरा चाल एक्क हुइने निरह,
टुँ महिन मै टुँहिन कर्ना मैगर मैयाँ गझिन नि रहट कलसे ।
सोच्ठु सब्से पहिल सुरु के करल हुइ मैयक टेल्वा लगाए,
डुनियाँ जो बिलिट जाइट मैयक सहचिन नि रहट कलसे ।

2
रुप्यक म्वाल रकट पस्ना चुवाक कमुइयन पुछहो ।
भुख, पियास संग निनह् मुवाक कमुइयन पुछहो ।।
डु:खक् बलरुट्यम सुखक छाँही खोजुइयन हेरो,
राटडिन हाठ ग्वारा आंख सुवाक कमुइयन पुछहो ।
केउ कठ रुप्या पैसा बरा ट केउ कठ मैगर मैयाँ बरा, 
काहो बरा परड्यासम मन मुटु रुवाक कमुइयन पुछहो ।
घरपर्यारक मुहारम मुस्कानक बिहिन छिट्काइक लाग, 
घाम्से जुझ्टी चुट्टिक पस्ना घुठ्ठी छुवाक कमुइयन पुछहो।
रस्डार जवानीह् बैगुनी कग्डसे साट पर्ठा परड्यासम, 
साट घट्वक पानीले आङ ढुवाक कमुइयन पुछहो ।

3
बुवालाई हेर्ने नजर फेरियो रे म अरब छिरे देखी ।
उता गाउँघर शहर फेरियो रे म अरब छिरे देखी ।।
आमा भन्दै हुनुहुन्थ्यो हाम्रो प्रगतिका पाइला देखेर,
छिमेकीलाई पर्ने असर फेरियो रे म अरब छिरे देखी ।
आफन्त जोड्ने नि पैसा घटाउने नि पैसा आजभोलि,
दुश्मनहरु हिड्ने डगर फेरियो रे म अरब छिरे देखी। 
जाबो पिउनको लागि सोर्स चाहिने रिठ्ठेले भन्दै थियो,
त्यो दिन देखि सफर फेरियो रे म अरब छिरे देखी।
संघीयता लागुसंगै सङ्घ, प्रदेश र स्थानीय सरकारले,
हाम्रो त बडा नम्बर फेरियो रे म अरब छिरे देखी। 

4
हिरा, मोती, सुन भन्दा महँगो अँगार भए के होला ?
मन मुटु जोख्ने तुलोको अविस्कार भए के होला ??
देशको खामो बुढो हुदा नि टुलुटुलु हेर्ने तिमी हामी,
कल्पना गर्नुस् त तिम्रो मुटु नै गद्दार भए के होला ?
दिनहु लाखौं युवाहरू विदेशिनुमा दोष कस्लाई दिनु,
सोच्छु, आउन निषेध साउदी कतार भए के होला ?
पल्ला घरे काइलीको भट्टीलाई फार्मेसी ठान्नेहरु,
बिचार गर्नुस् मधुशालाहरु मधुसार भए के होला ?

5
सुटुक्क आइ बस्यो दिलमा धड्कन झै बनेर ।
जसरी लैलाको मज्नु, मुनाको मदन झै बनेर ।।
म प्रेमिल प्यालासंग मड्होसिमा रमाइ रहदा,
एकाएक तिम्रो आगमन भो सितन झै बनेर ।
प्रेम नगरीमा, प्रेमकै अनिकाल भइरहदा यहाँ,  
तिमी आयो प्रीया अमृत रुपि रासन झै बनेर ।
आजभोलि औधी रमाउछु, तिम्रो आयामले
जिन्दगी जिउन सुबिस्ता बनायो परठन झै बनेर ।
अस्ति भर्खर तिमिले नै पुर्णबिरामको घोषण गर्यो,
र, त फेरि किन आउछौ सपनीमा लेपन झै बनेर ।
                                        गुलरिया, बर्दिया 
                                       हालः दोहा, कतार 

प्रकाशित:

५७ दिन अगाडि

|

६ जेठ २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१००८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१०४२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१०५२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१००७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

९५६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०१२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

९४५ दिन अगाडि

|

२७ मंसिर २०७९