तस्विरः हल्लु प्रसाद चौधरी
नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारू संघको पालिकास्तरिय भेला गठन गर्ने प्रक्रियास्वरुप प्रथम भेला दाङदेउखुरी राजपुर गाँउपालिकास्तरीय भेला एवम् दशैं मिलन कार्यक्रम असोज २९ गते मंगलवार दुलहियामा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य, थारू विभागका प्रमुख तथा पूर्व सांसद योगेन्द्र चौधरी ज्यूको प्रमुख आतिथ्त्यतामा भेला भएको हो ।
उक्त भेलाले दिलीप चौधरीको अध्यक्षतामा राजपुर राजपुर गाँउपालिकास्तरीय थारू संघ गठन गरेको छ, जसमा ४ जना महिलासहित ११ सदस्यीय कमिटी रहेको छ ।
कार्याक्रममा नेपाली काँग्रेस नेता जानकीलाल बस्नेत, क्षेत्रीयय सभापति भेषराज पाण्डे,नेता मधु न्यौपाने, क्षेत्रिय सल्लाहकार राम प्रताप यादव, नेपाल थारू संघ केन्द्रिय सदस्य महाअधिवेशन प्रतिनिधि हिरालाल चौधरी , नेपाली काँग्रेस थारू विभाग केन्द्रिय सदस्य हल्लु प्रसाद चौधरी ,नेपाल थारू संघ केन्द्रिय सदस्य रघुनन्दन चौधरी, थारू संघ दाङ जिल्ला अध्यक्ष शेषदत्त चौधरी, जिल्ला सदस्य पुर्ण बहादुर चौधरी, नेपाली काँग्रेस राजपुर गाँउपालिका सभापति नरेन्द्र सिंह भण्डारी, राजपुर गाँउपालिकाको अध्यक्ष शरद बुढाथोकी, काली राम चौधरी, लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
थारू संघ देउखुरीका क्षेत्रिय अध्यक्ष गोकुल चौधरीको अध्यक्षतामा, लमही नगर सदस्य किरण चौधरीको स्वागत मन्तब्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण बालगोविन्द चौधरीले गरेका थिए।
प्रकाशित:
२६ दिन अगाडि
|
३० असोज २०८१
५ दिन अगाडि
|
२१ कात्तिक २०८१
११ दिन अगाडि
|
१५ कात्तिक २०८१
११ दिन अगाडि
|
१५ कात्तिक २०८१
१३ दिन अगाडि
|
१३ कात्तिक २०८१
१३ दिन अगाडि
|
१३ कात्तिक २०८१
१९ दिन अगाडि
|
७ कात्तिक २०८१
२१ दिन अगाडि
|
५ कात्तिक २०८१
७६२ दिन अगाडि
|
२५ असोज २०७९
७९६ दिन अगाडि
|
२१ भदौ २०७९
८०६ दिन अगाडि
|
१२ भदौ २०७९
७६१ दिन अगाडि
|
२६ असोज २०७९
७११ दिन अगाडि
|
१५ मंसिर २०७९
७६७ दिन अगाडि
|
२० असोज २०७९
६९९ दिन अगाडि
|
२७ मंसिर २०७९