Above Header

को थिए रस गुरौ थारू ?

भनिन्छ, उनले ढुंगाको डुंगा ख्याउँथे । सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा अझै पनि रहेको छ ।
को थिए रस गुरौ थारू ?

                                                                                                                                                    सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा

रस गुरौ एक जना थारू गुरौ हुन् । डा जगमान गुरुङका अनुसार यिनै रस गुरौले सोमेश्वर कालिकाको स्थापना गरेका थिए । रस गुरौमा भोट, तराई र नेपाल खान सक्ने तान्त्रिक  शक्ति थियो ।  भनिन्छ, उनले ढुंगाको डुंगा ख्याउँथे । सोमेश्वरगढीस्थित रस गुरौको ढुङ्गाको डुङ्गा अझै पनि रहेको छ ।

रस गुरौ चितवन, बेलोद निवासी थिए । धेरै पछिसम्म पनि रस गुरौको वंशमा गुरौ परम्परा चली आएको थियो । थारूहरुले आफ्नो तान्त्रिक शक्तिबाट अजिङ्गरको हलो र बाघको गोरु बनाएर नेपालको तराईलाई जङ्गलको मङ्गल गरेका थिए ।

साउन महिनामा थारू  गुरौहरु बाघ बनेर अजम्वरी बुटी लिन हिमालमा जाने गर्दथे । राज्यले पनि यी थारू  गुरौहरुलाई लालमोहर गरेर सेवा सुविधाहरु दिएको पाइन्छ । तर अहिले पुराना गुरोहरु लोप भएर जाँदैछन् । युवाहरुमा गुरो तान्त्रिक विद्यामा रुचि छैन । 

प्रकाशित:

२४२ दिन अगाडि

|

४ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

७३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

७६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

७७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

७३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

६८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

७३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

६७२ दिन अगाडि

|

२७ मंसिर २०७९